काठमाडौं, १९ फागुन । स्कटल्यान्ड र वेल्समा सावारी चालकका लागि १ मार्च २०१७ देखि नयाँ कडा नियम लागु भएको छ । नयाँ नियमले गाडी हाँकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द हुन सक्नेछ । ड्राइभिङ टेस्ट पास गरेको दुई बर्षभन्दा कम समय भएकालाई मोबाइल फोन प्रयोग गरिरहेको अवस्थामा समातिए लाइसेन्स रद्द हुनेछ ।…