काठमाडौं, ५ फागुन । एमालेले पार्टी केन्द्रीय सदस्य राधाकृष्ण मैनालीलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार पार्टीका नेताविरुद्ध मैनालीले हुँदैनभएका ‘अन्डसन्ड’ कुरा लेखी अन्तर्वार्ता दिएर भ्रम सिर्जना गरेको आरोपमा कारबाही गर्ने निर्णय भएको हो । मैनालीका कुरा पार्टीले आधिकारिक रूपमा खण्डन गर्दै पार्टी विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको…