सशस्त्रका आईजीपी राईद्वारा राज्यकोषको चरम दुरुपयोग

काठमाडौं, २७ माघ । एक सातापछि अवकाश पाउन लागेका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले जिल्ला जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटनका नाममा राज्यकोषको चरम दुरुपयोग गर्दै आएका छन् । माघ महिनामा मात्रै उनले ११ ओटा जिल्लामा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटन गरेका छन् । मुलुकको सुरक्षा अवस्थालाई बेवास्ता गर्दै र सशस्त्र प्रहरी बलको प्रशासनिक कामलाई…