यी हुन् भारत र चीनसँगका उपलब्धीहरू

काठमाडौं, २७ माघ । नेपालको छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्ध यसरी चल्दैछ । भारतसँग उपलब्धि – भारतीय सहुलियत ऋणमा महाकाली पुल तथा सिँचाइ परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) टुंग्याउने सहमति – तराई रोड दोस्रो तथा अन्य केही परियोजनाका लागि नयाँ सहुलियत ऋण उपलब्ध गराउने निर्णय – विराटनगर–जोगबनी तथा बर्दिबास–बिजलपुरा–जयनगर गरी दुईवटा सीमापार रेल्वे परियोजना…