काठमाडौं, २५ माघ । निर्वाचनसम्बन्धी महत्त्वपूर्ण काम गर्नुपर्ने बेला दुई साताका लागि संसद् स्थगनले जेठमा चुनाव हुने सम्भावना टर्ने देखिएको छ । राजनीतिक दलहरूले चामत्कारिक रूपमा कुनै सहमति गरेको अवस्थामा मात्रै जेठमा चुनाव हुने अवस्था छ । समयको चापअनुसार संसद्ले निर्वाचनसँग अन्तरसम्बन्धित कानुनहरू तत्काल पारित र संविधान संशोधनको विषयलाई टुंग्याउनुपर्ने थियो । तर तिनलाई अलपत्र…