ट्रम्पले दुईवटा बाइबल छुँदै ३५ शब्द पढेर राष्ट्रपतिको शपथ खाए

एजेन्सी, ८ माघ । अमेरिकाको ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ह्वाइटहाउसको क्यापिटोल भवनमा आयोजित विशेष समारोहमा अमेरिकी सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले ट्रम्पलाई शपथ खुवाए । ट्रम्प अहिलेसम्मकै पाका राष्ट्रपति हुन् । ट्रम्प गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा रिपब्लिकनका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले डेमोक्र्याटिकका उम्मेदवार…