भारतबाट रित्तै फर्कियो नेपाली टोली

काठमाडौं, २ माघ । प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न भारत गएको नेपाल राष्ट्र बैंकको टोली रित्तै हात फर्किएको छ । नेपालमा रहेका प्रतिबन्धित भारु नोट साट्ने विषयमा भारतले कुनै निर्णय नदिएपछि नेपाली टोली रित्तो हात फर्किए । नोपलमा रहेका भारु नोट साट्ने व्वयस्था मिलाउन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालय…