नसर्ने रोग रोकथाममा योगको प्रभावकारिता बढेसँंगै मानिसहरू योगप्रति आकर्षित हुन थालेका छन् । योगको व्यापकसँगै सरकारले पाठ्क्रममा पनि योग विषय राख्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नसर्ने रोगको जोखिम घटाउन योग अनिवार्य भएको बताउनुभयो । उहाँले सरकारले योग प्राकृतिक चिकित्सा, आयुर्वेदलाई विशेष महत्व दिएर विद्यालय तहको पाठ्यक्रममा नै योगसम्बन्धी विषय…