शहिदगेटमा नयाँ तस्बिर राखिने

केही वर्षअघि शहीदगेटबाट चोरिएका ढलौटका चारवटा तस्बिरको स्थानमा नयाँ तस्बिर राखिने भएको छ । नेवाः भोलिन्टियर्सको अग्रसरतामा तस्बिर राख्न लागिएको हो । चोरिएका ती तस्बिर खोज्न वा पुनः त्यहाँ नयाँ तस्बिर राख्न कसैले पनि चासो नदेखाएपछि आफूले पहल लिएको संस्थाको दाबी छ । संस्थाका अध्यक्ष मनोज नेवाः खड्गीले चोरी भएका तिनै तस्बिरका ठाँउमा पूर्ववत् तस्बिर…