अन्योलमा न्यायालयको वर्ष

वर्ष २०७५ न्यायालयका लागि सुखद रहेन । न्यायालय वर्षभरि नै अन्योल र अनिश्चयको भूमरीमा प¥यो । भ्रष्टाचार र विकृति झनै मौलायो । ठूलो मुद्दामा आर्थिक चलखेलको प्रश्न उठिरह्यो । न्याय सम्पादनभन्दा अन्य विषयले अदालतमा अस्थिरता निम्त्याइरहे । प्रधानन्यायाधीश सिफारिस न्यायाधीश संसदीय सुनुवाई समितिबाट अनुमोदन नभएको घटना यसै वर्ष दर्ज भयो । सर्वोच्चमा सिफारिस र उच्च…