सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षी र सुत्न नदिने खालका : सांसद गुप्ता

जेष्ठ १०, काठमाडडौं । नेपाल सरकारको नीति तथा कार्यक्रम अत्याधिक महत्वकांक्षि तथा सरकारले सुत्न समेत नपाउने खालका भएको राजपाका सांसद बृजेशकुमार गुप्ताले बताएका छन् । बिहीबार संघीय संसदमा छलफल सरकारले पेश गरेको आगामी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले विकासको नीति प्रस्ट रुपमा नआएको सांसद गुप्ताको भनाइ छ । संसदमा आफ्नो धारणा राख्दै गुप्ताले जनताको…