काठमाडौ,२४ पुस । केही समययता एकै समयमा न्यूनतम र अधिकतम तापक्रममा अस्वाभाविक घटबढ हुने गरेको छ । ४० वर्ष यताको रेकर्ड हेर्दा हिउँदमा न्यूनतम तापक्रममा ठूलो घटबढ भएको देखिन्छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्री रह्यो भने जुम्लामा ८।७ डिग्रीमा पुग्यो । जल तथा मौसम विज्ञान विभागको रेकर्ड हेर्दा ०५६ माघ २ मा जुम्लाको…