महाधिवेशनसम्म अध्यक्ष र प्रधानमन्त्री दुवैमा आलोपालो नेतृत्व हुन्छ: पौडेल

बैशाख १७, काठमाडौं । नेकपामा ओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले कोट, पाइन्ट सिलाइ सकियो अब आइरन गर्न बाँकी छ, या भनौं फर्निचर बनाइसकियो अब रंगरोगन गर्न मात्र वाँकी रहेको वताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने, ‘पार्टी एकता हुन्छ, म ढुक्क हुन सबैलाई आग्रह गर्छु,…