(बैशाख ५, चितवन) । गृहमन्त्री रामबहादुर थापा बादलले चितवनको शक्तिखोर गाउँका २ चेपाङ र एक दलित बालबालिकालाई विद्यालयमा भर्ना गराइ तीन वालवालिकोको अभिभावक बनेका छन् । सरकारले बैशाख २ गतेदेखी शुरु गरेको ‘हामी सवैको इच्छा अनिवार्य निशुल्क शिक्षा’ भन्ने मुख्य नाराका साथ विद्यार्थी भर्ना अभियान अन्तर्गत शक्तिखोर स्थित चतुरमुर्खी माध्यामिक विद्यालयमा आजोजित कार्यक्रममा उनले स्थानीय…