काठमाडौ,१३ चैत्र । सरकारले कुटनीतिक क्षेत्रमा नयाँ ढंगले काम गर्ने रणनीति बनाएको छ । केही देशमा रहेका नेपाली दुतावास खारेज गरेर नेपालको कुटनीतिलाई बलियो बनाउनेगरि सराकरले रणनीति बनाएको छ । स्रोतका अनुसार यसअघिको सरकारले नियुक्त गरेका केही राजदुतहरुलाई फिर्ता बोलाएर नयाँ राजदुत पठाउने विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री…