प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत जाने

काठमाडौ ८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमण तय भएको छ । प्रधानमन्त्री ओली भारतको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन् । उनी यहि चैत २३ देखि २५ सम्म भारत जाने भएका छन् । उनले आफ्नो पहिलो पहिलो भ्रमण भारतलाई रोजेका छन् । स्रोतका अनुसार भारतले ओलीको अनुकुल हुने गरि चैत २३…