काठमाडौ १ चैत्र । एकदिवसीय आइसिसि विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्लेअफमा नेपाल ६ विकेटले विजयी भएको छ । पपुवा न्यूगिनीले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरको खेलमा २३ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । यस अघि पहिला टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरको…