भक्तपुर जोड्ने दुईवटा सुरुङ मार्ग निर्माण हुने   भक्तपुर, १५ माघ । काठमाण्डौ, भक्तपुरहुँदै काभ्रेको धुलिखेल जोड्ने अरनिको राजमार्गलाई व्यवस्थित गर्नको निम्ति भक्तपुरको पलाँसेबाट साँगा भन्ज्याङ जोड्ने करिब डेढ किलोमिटर सुरुङ मार्ग निर्माण हुने भएको छ । यसैगरी तीनकुने एयरपोर्ट मुनिबाट जडिबुडी जोड्ने सुरुङमार्ग निर्माण कार्य पनि छिट्टै सुरु हुने भएको छ । भक्तपुर क्षेत्र…