सूर्यविनायकको दोस्रो नगरसभाः वाल विकासको कक्षा एक देखी तीनसम्म अनिवार्य अंग्रेजी माध्यम

भक्तपुर २८ पुस । सूर्यविनायक नगरपालिकाको नगरसभाले आज पारित गरेको शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार सूर्यविनायक नगरपालिकाले शैक्षिक सत्र २०७५ देखी नगरभित्रका सबै सामुदायिक विद्यालयहरुमा प्रारम्भिक वाल विकास कक्षा एक देखी तीन सम्म अनिवार्य अंग्रैजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिएको छ ।नगरसभाले शैक्षिक सत्र २०७८ साभ भित्र १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने महत्वकाक्षी व्यवस्था…