काठमाडौँ, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको भविष्य बनाउने समयमा आन्दोलनरत पक्षलाई जिम्मेवार र सजग हुन अपिल गरेको छ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० ७ चैतदेखि चलिरहेको छ । त्यस्तै अन्य माध्यमिक तहका वार्षिक परीक्षाहरु सञ्चालन भइरहेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, ‘सबै कक्षाको वार्षिक परीक्षाको महिना हो ।…