चुनाव प्रभावितः गृहमन्त्रीको प्रशासन कब्जा रणनीति कांग्रेसका नेताहरु कै आपति

काठमाडौ,२४भदौ । गृहमन्त्री जनार्दन शर्माको प्रशासनिक निकाय कब्जा शैली प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकै प्रभावशाली नेताहरुले विरोध गर्न थालेका छन् । आगमी निर्वाचनलाई लक्षित गरी गृहमन्त्री शर्माले ६० भन्दा बढि जिल्लामा माओवादी केन्द्र निकट कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् । प्रशासनिक निकायमा गृहमन्त्रीले एकलौटी गरेको भन्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक…