पाल्पाली ढाका, करुवा र अदुवा विदेशी बजारसम्म पु¥याइने

 पाल्पा, २१ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले पाल्पाको चिनारी पाल्पाली ढाका, करुवा र अदुवाको व्यापार अन्तरराष्ट्रियस्तरसम्म पु¥याउने बताइकिछन । मंगलबार पाल्पा उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष राणाले ढाका कपडा, करुवा र अदुवाको व्यापार अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सके मुलुकमा आर्थिक सम्मृद्धि विकास हुने बताइन । नेपालमा उत्पादित वस्तु भारत…