बझाङ बन्यो वाम गठबन्धनको लालकिल्ला

बझाङ,मंसिर २२ । बझाङ क्षेत्र नं। १ प्रतिनिधिसभा एमाले उम्मेदवार भैरब बहादुर सिंह ३४ हजार ६ सय १२ मत ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्धी लोकतन्त्रिक गठबन्धनका पृथ्वीबहादुर सिंह २६ हजार ९ सय १० मत मात्र ल्याएर पराजित रहे । भैरब बहादुर सिंहले पृथ्वी बहादुर सिंहलाई ५ हजार ६५९ मतान्तरले पछि पारेका हुन् ।…