खेलाडीहरुको रोजाईमा महासचिव पोखरेल

  काठमाडौ,४ मंसिर । राष्ट्रिय खेलाडीहरुले नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई आसन्न निर्वाचनमा विजयका निम्ती शुभकामना दिएका छन् । वाम गठवन्धनका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं। ५ वाट प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार रहनुभएका महासचिव पोखरेललाई खेलाडीहरुले आफुहरुको समर्थन हुने प्रतिवद्धता व्यक्त गरे । नेपाली फुटवलका चर्चित डिफेन्डर राकेश श्रेष्ठ र स्ट्राइकर हरि खड्कासहित धापासीस्थित उनको…