काठमाडौ, १ भदौ। नेकपा एमालेका नेता रघुवीर महासेठले पीडितलाई राहत दिने काममा गम्भीर बन्न पनि सरकारलाई पुनःदबाब दिनुभयो । उहाँले सरकारले वितरण गरेको राहत वास्तविक पीडितको हातमा नभई सत्तारुढ दलका मुख्य(मुख्य कार्यकर्ताको घरमा पुग्ने गरेको आरोप पनि लगाउनुभयो । बाढी र डुबानपीडित तराईका जिल्लाहरुको स्थलगत अवलोकन गरी बिहीबार काठमाडौं फर्कनु भएका उहाँले संचारकर्मीसँग प्रमुख जिल्ला…