भक्तपुरमा यसरी हुँदै छ चुनावी भिडन्त

भक्तपुर,२० कार्तिक। आगामी मंसिर २१ गते दोस्रोचरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तीनवटा दलको चुनावी भिडन्त हुनेभएको छ । भक्तपुरमा ११ वटा दल चुनावी मैदानमा उत्रिए पनि मुख्यतया नेपाली काँग्रेस, वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारबीच दुईवटा प्रतिनिधि सभा सदस्य र चारवटा प्रदेश सभा सदस्यका लागि कडा प्रतिस्पर्धा हुने भएको छ…