काठमाडौ, १२ कात्तिक । वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेको उम्मेद्वारीलाई समर्थन गर्ने भएको छ । एमाले र माओवादीको एकता संयोजन समितिको शनिबार बसेको बैठकले १० स्वतन्त्र उम्मेद्वारलाई सघाउने निर्णय गरेको थियो । त्यसमा बिजुक्क्षेलाई भक्तपुरमा समर्थन गर्ने सहमति भएको हो । संयोजन समितिका सदस्यसमेत रहेका…