शिफारिसमा परेका एमालेका आशलाग्दा उम्मेदवारहरु

काठमाडौ,२१असोज । एमालेका प्रदेश तथा निर्वाचन क्षेत्रीय कमिटी र जिल्ला कमिटीले शिफारिस गरेका केही नेताहरु नेपालको राजनीतिमा आस लाग्दा मानिएका छन । एमालेमा त्यस्ता धेरै नेताहरु छन। तर हामीलाई प्राप्त समाचारका आधारमा शिफारिस भएका केही नेताहरुकोा बारेमा सानो परिचय प्रस्तुत गरिएको छ । गोकुल बाँंस्कोटा प्रतिनिधिसभा सदस्य काभ्रे २ गोकलु बास्कोटा काभ्रे २ बाट प्रतिनिधि…