एकसय तीन वर्षीया वृद्धाद्वारा मतदान २ बजे सम्म मा ६० प्रतिशत मत खस्यो

राजविराज, २ असोज । प्रदेश नं २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीमा १०३ वर्षीया वृद्धाले मतदान गरेकाछन । राजविराज नगरपालिका वडा नं ७ निवासी सोमानीदेवी जोशीले जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रबाट मतदान गर्नुभएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईले जानकारी दिए । जोशीले यसअघिका संविधानसभा निर्वाचनमा…