आज पनि प्रदेश नम्बर २ मा मतदाता परिचय पत्र वितरण

काठमाडौ,३१ भदौ। निर्वाचन आयोगले प्रदेश नम्बर २ मा आज पनि मतदाता परिचय पत्र वितरण गर्दै छ । असोज २ गते हुन स्थानीय तह निर्वाचनका लागि आयोगले शुक्रबारदेखि मतदाता पत्र वितरण शुरु गरेको हो । आयोगले भोलिसम्म परिचयपत्र वितरण गर्ने जनाएको छ । परिचय पत्र लिन जाँदा फोटोसहितको नामावली दर्ता गर्दा प्राप्त रसिद वा नागरिकता र…