काठमाडौ,२ असोज। निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मतदान भएको जानकारी दिएको छ । सोमबार साँझ निर्वाचन आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरेर मूख्य निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भन्नुभयो, ‘उत्साहजनक सहभागितामा ७३ प्रतिशत मतदान भएको छ । हामी पाँच दिनभित्र नतिजा सार्वजनिक गर्छौँ ।’ प्रमुख आयुक्त यादवले यो निर्वाचनमा…