सूर्यविनायक नगरपालिका गुरु योजना निर्माणमा अघि बढ्ने

भक्तपुर, २९ साउन । सूर्यविनायक नगरपालिकाको आज बसेको बैठकले नगरपालिका को गुरु योजना निर्माण गर्ने भएको छ । मेयर बासुदेव थापाको संयोजकत्वमा निर्माण भएको समितिले तत्काल काम थालनी गर्ने स्रोतले जानकारी गरायो । त्यसरी नै बैठकले नगरपालिकाको कामलाई व्यवस्थित गर्न ६ वटा समितिहरु समेत बनाएको छ । उपेन्द्र केसीको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता विकास…