नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा को एमाले फर्किने तयारी ?

काठमाडौ,२३ साउन । बाबुराम भट्टराई नेतृत्वकोनयाँ शक्ति नेपालका प्रभावशाली नेता एवं मधेस विभाग प्रमुख रामचन्द्र झा नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । यसका लागि झाले नयाँ शक्ति छाडिसकेका छन् । नयाँ शक्तिमा झा सहसंयोजक पदमा कार्यरत थिए । नयाँ शक्तिले बोकेको उद्देश्य पूरा नहुने देखिएको, संयोजक बाबुराम भट्टराईको दिशा हिनताको राजनीति र कार्यशैलीमा असन्तुष्टि…