जिससमा वाम–राप्रपा गठबन्धन विजयी

बागलुङ, २१ साउन । जिल्ला समन्वय समितिमा वाम–राप्रपा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । शुक्रबार भएको चुनावमा गठबन्धनका राजेन्द्र ढुंगाना समितिको संयोजकमा निर्वाचित भएका हुन । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य उनले नेपाली काँग्रेसका लक्ष्मण आचार्यलाई चार मत अन्तरले पराजित गरे। ढुंगानाले १२ र आचार्यले आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिए…