नेपालगन्ज, ९ साउन । नेकपा एमाले का उपमहासचिव विष्णु पौडेलले संविधान संशोधनको कार्यसूचीमा आप्mनो दलको अडान यथावत् रहेको बताए । प्रेस चौतारी बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, कसैको स्वार्थ पूरा गर्न संविधान संशोधनको राजनीतिक खेल खेल्ने चालबाजी हामीले राम्ररी बुझेका छाँै, तसर्थ संविधानको रक्षार्थ सबै नेपाली अब एक हुनुपर्छ । एमाले प्रदेश…