प्रदेश नं २ मा एमालेले चुनाव स्थगन विरुद्ध भण्डाफोर अभियान चलाउने

काठमाडौं, १ असार । प्रदेश २ मा असार १४ को स्थानीय चुनाव नगर्ने सरकारको निर्णयलाई नेकपा एमालेले देउवाको अक्षमताको अर्को रुप भनेको छ । पार्टी केन्द्रीय सचिव तथा सचिवालय सचिव प्रदीप ज्ञवालीले यो कार्यले प्रदेश प्रदेश बीच झन् दुरी बढाउने काम गरेको वताए । अव एमालेले चुनाव सार्ने सरकारको निर्णय विरुद्ध प्रदेश नम्वर दुईमा भण्डाफोर…