धनकुटा प्रदेशको राजधानी बन्नसक्ने : अध्यक्ष ओली

धनकुटा, २४ असार । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले धनकुटा १ नं प्रदेशको राजधानी बन्नसक्ने सम्भावना बढेको बताए । धनकुटाका स्थानीय तहका विजयी पदाधिकारीलाई बधाई दिन आज धनकुटा सदरमुकाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले धनकुटाका सातवटै स्थानीय तहको निर्वाचनमा एकछत्र विजय गरेका कारण एमाले धनकुटाको पक्षमा रहेको बताए । स्थानीय तहमा एमालेविरुद्ध देशभरि भएका…