काठमाडौं १५ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत तीनवटा प्रदेशहरू १, ५ र ७ मा जारी मतगणनामा एमालेले अग्रता कायम गरेको छ । यो समाचार तयार पार्दासम्म नेकपा एमालेले ८१ स्थानीय तहमा अग्रता कायम गरेको छ । कांग्रेसले एमाले भन्दा आठ स्थान पछाडि ७३ स्थानीय तहमा अग्रता बनाएको छ । तेस्रो स्थानमा रहेको…