चौतारा, १४ असार । २०७२ साल वैशाख १२ मा भूकम्प आएपछि सिन्धुपाल्चोक कारागारबाट भागेका २१६ कैदीमध्ये १११ जना अझै सम्पर्कबाहिर रहेका छन् । जेलबाट भागेका कैदीमध्ये विदेशी मुद्रा अपचलनका दुई विदेशीसहित १०५ जनालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरी हाल विभिन्न जिल्लाको कारागारमा राखिएको कारागार शाखा सिन्धुपाल्चोकका सूचना अधिकारी टीका दाहालले जानकारी दिए । फरार रहेका…