आजदेखि मतदाता परिचय पत्र बाँडिदै

काठमाडौं,११ असार। असार १४ गते बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबारदेखि मतदाता परिचय पत्र वितरण गरिदै छ । आयोगले असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३४ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुने निर्वाचनका लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्न लागेको हो । आइतबारदेखि तीन दिनसम्म…