मतदातालाई आफ्नै पक्षमा पार्दै उम्मेदवारहरु खेत खेतमा

नवलपरासी, ८ असार । नवलपरासीमा फरक शैलीमा उम्मेदवारहरु मत माग्न व्यस्त छन् । घरायसी कामदेखि खेतमा गएर पनि मतदाता रिझाउन उम्मेदवार सक्रिय छन् । रोपाई गर्ने याम सुरु भएसंगै उम्मेदवारहरु पनि खेतमा गएर किसानलाई सघाउन लागिपरेका हुन् । दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने जील्लाको प्रदेश नं ५ यतिबेला निर्वाचनमय बन्दै गएको छ । नवलपरासीमा…