३५ लाखको नागरिक छात्रवृत्ति कोषको घोषणा

काठमाडौं ३१ जेठ । गैर–आवासीय नेपाली संघ थाइल्याण्डले नागरिक छात्रवृत्ति कोष र प्राविधिक दक्ष विद्यार्थीका लागि अन्तर्राष्ट्रिय महासंघको घोषणा गरेको छ । गैर–आवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा उक्त कोषका लागि ३५ लाख ८९ हजार नौ सय ९९ रुपैयाँ बराबरको चेक नागरिक अभियान नामक संस्थालाई हस्तान्तरण गरेका…