निर्वाचन आयोग पुगेर एमालेले भन्यो –तत्काल मतगणना अघि बढाउ

काठमाडौं, १६ जेठ । नेकपा एमालेले लोकतन्त्रको चीरहरण गर्नेगरी माओवादीले भरतपुरमा गरेको मतपत्र च्यात्ने लज्जास्पद घटनाका अपराधीलाई कारवाही गर्दै मतगणना अघि बढाउन माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुको टोली भरतपुर घटनाका विषयमा ध्यानाकर्षण गर्न मंगलवार निर्वाचनको कार्यालय पुगेका थिए । प्रमुख आयुक्त अयोधीप्रसाद यादव सहित सबै निर्वाचन आयुक्तहरुसँग एमाले नेताहरुले…