कांग्रेस एजेण्डा विहीन पार्टी बन्दैः प्रधानमन्त्री बन्ने धूनमा देउवा मधेसी मोर्चाको पछि लाग्दै

काठमाण्डौ,३ चैत्र । देशको सबै भन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो । ठूलो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा ठूलै हुनु पर्ने हो । मुलुकमा उत्पन्न संकटलाई निकास दिन कांग्रेसले भूमिका निर्वाह गर्नु पर्ने हो ।तर, कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेल्नमा नै उद्धत भएको देखिदै आएको छ । यसबीच सरकारले चुनाव घोषणा गरिसकेको छ । तर,…