कपिलवस्तुका २ क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन विजयी

मो इमराऩ खाऩ कपिलवस्तु,२२ फागुन । कपिलवस्तु जिल्लाका ४ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ। ४ क्याम्पसमध्ये २ क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा दुबै क्याम्पसमा राप्रपा समर्थित राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनले स्ववियु सभापति जितेको छ। नेपाल आदर्श बहुमुखी क्याम्पसमा राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका रजत गुप्ता सभापतिमा निर्वाचित भए। निर्वाचनमा खसेको १७५ मत मध्ये गुप्ताले…