मो∙ इमरान खान कपिलवस्तु,९ चैत । कपिलवस्तुको कृष्णनगर निवासी मौलाना मशहूद खाँ ‘नेपाली’ नेपाल सरकार गृहमन्त्रालय केन्द्रिय हज समितिको केन्द्रिय सल्लाहकारमा मनोनित भएका छन् । केन्द्रिय समितिको गत आइतबार बसेको बैठकले केन्द्रिय शिक्षा परिषद ९ मदरसा बोर्ड० का केन्द्रिय सदस्य एवं राष्ट्रिय मदरसा संघका राष्ट्रिय महासचिव मौलाना ‘नेपाली’ लाई सल्लाहकारमा मनोनित गरेको हो । साउदी…