कालोपत्रे गर्न राखिएको मसिनो गिटीमा चिप्लिएर कार दुर्घटना, चालकको मृत्यु

मो∙ इमरान खान – कपिलवस्तु,८ चैत । सदरमुकाम तौलिहवा–गोरुसिंगे सडक खण्ड अन्तर्गत ढेकरी नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो ३ बजे भएको उक्त दुर्घटनामा कपिलवस्तु नगरपालिका ४ बस्ने ४२ वर्षका कार चालक प्रमोदराज शर्माको मृत्यु भएको छ। दुर्घटनामा सोही ठाउँका कृष्ण गुप्ता घाइते भएका छन्। सडक निर्माणको क्रममा राखिएको मसिनो…