नयाँ वर्षका उपलक्ष्यमा उज्यालो अभियान

पोखरा, २ वैशाख । पोखरा लेखनाथ महानगरपालिका–२१ स्थित पार्दीखोला युवा क्लबले नव वर्ष २०७४ का अवसरमा निःशुल्क एलइडी चिम वितरण गरेको छ । मुलुकले सुरु गरेको उज्यालो नेपाल अभियानमा सहयोग पु¥याउने उद्देश्यले रु २५ हजार बराबरका ९७ एलइडी चिम निःशुल्क वितरण गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण, पोखराका इलोक्ट्रोनिक इन्जिनियर पवन पौडेलले स्थानीयवासी ज्येष्ठ नागरिक…