असल जनप्रतिनिधि छान्न नेता गच्छदारको आग्रह

इटहरी, १ वैशाख । सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारबाट झुम्का एफएम तथा सिरुवा साप्ताहिक पत्रिकाको सञ्चालन एवम् प्रकाशन आजदेखि शुभारम्भ गरिएको छ । झुम्का मिडिया प्राइभेट लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको झुम्का एफएम र सिरुवा साप्ताहिक पत्रिकाको सञ्चालन एवम् प्रकाशनको शुभारम्भ गर्नुहुँदै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छदारले नेपालले धेरै लामो समयदेखि स्थानीय तह जनप्रतिनिधि विहिन रहेको…