भक्तपुर,२८ चैत्र । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ । भक्तपुरका सबै नगरपालिकामा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।यसैक्रममा आज मध्यपुरमा एमालेले जिल्ला स्तरीय निर्वाचन केन्द्रीत अगुवा कार्यकर्ता भेला आयोजना ग¥यो । पार्टी उपाध्यक्ष एंव प्रदेश नं तीनकी…